Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। आज प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मतदान भइरहेको छ ।
बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाइनेछ । निर्वाचन आयोगले मतदानसम्बन्धी जानकारी दिन ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गरेको हो ।
पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ । दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij