Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

डोटीमा ३ बजेसम्म ३२ प्रतिशत मात्रै मत खस्यो

डोटीमा ३ बजेसम्म ३२ प्रतिशत मात्रै मत खस्यो

  • काठमाडौं । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा दिउँसो ३ बजेसम्म ३२ प्रतिशत मात्रै मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ बजेसम्म ४१ हजार २२२ मत मात्रै खसेको छ ।

    onlinepatrika
    Arghakhachi

    जसमा १६ हजार ८१४ पुरुष र २४ हजार ४०८ महिला मतदाताले मतदान गरेका छन् । यो कुल मतदाताको ३२.१ प्रतिशत मात्रै हुन आउँछ ।

    AGNI GROUP

    डोटीको कुल मतदाता संख्या एक लाख २८ हजार ३९९ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij