Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

२ बजेसम्म ललितपुरमा ४५ प्रतिशत मत खस्यो

२ बजेसम्म ललितपुरमा ४५ प्रतिशत मत खस्यो

  • काठमाडौं । ललितपुरमा हालसम्म ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी गोमा धमला घिमिरेका अनुसार, तीनवटै क्षेत्रमा गरी ४५ प्रतिशत मतदान भएको छ । 

    onlinepatrika
    Arghakhachi

    ललितपुर १ मा १००, ललितपुर २ मा १०४ र ललितपुर ३ मा ११४ मतदान केन्द्रबाट मतदान भइरहेको छ ।
     
    बिहान ७ बजेदेखि भएको मतदान कार्यमा झन्डै ६० प्रतिशत मत खस्ने आंकलन गरिएको घिमिरेले बताइन् । 

    AGNI GROUP

    ललितपुर १ मा ७७ हजार ७३७, ललितपुर २ मा ८९ हजार ८२ र ललितपुर ३ मा एक लाख दुई हजार ४३७ जना मतदाता छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij