Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महोत्तरीमा दिउसो २ बजेसम्म ४१ प्रतिशत मतदान

महोत्तरीमा दिउसो २ बजेसम्म ४१ प्रतिशत मतदान

  • काठमाडौँ । महोत्तरीमा दिउसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्लामा २ बजेसम्म कुल एक लाख ७४ हजार ८७२ जनाले मतदान गरेको जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्लामा कुल ४ लाख २१ हजार २९० मतदाता रहेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij