Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कैलाली–४ मा दुईजना मतदातामाथि कुटपिट

कैलाली–४ मा दुईजना मतदातामाथि कुटपिट

  • कैलाली । कैलाली–४ को गोदावरी नगरपालिका–१ मा दुईजना मतदातामाथि कुटपिट भएको छ । मतदान गर्न जाने बेला स्थानीय जंगबहादुर राना दम्पत्तिमाथि कुटपिट भएको हो । 

    onlinepatrika
    Arghakhachi

    निर्वाचनका लागि मतदान गर्न श्रीमान्–श्रीमतीसँगै जाने क्रममा आफूहरूमाथि दुई जनाले कुटपिट गरेको रानाले बताए । 

    AGNI GROUP

    उनले वडा नं १ मा रहेको घण्टेश्वरी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न स्कुटीमा गइरहेका बेला एक्कासि आएर बाटो छेकी आफूहरूमाथि कुटपिट गरेको बताए ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij