Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रुकुम पश्चिममा ३४ दशमलव ५३ प्रतिशत मत खस्यो

रुकुम पश्चिममा ३४ दशमलव ५३ प्रतिशत मत खस्यो

  • काठमाडौ‌ । रुकुम पश्चिममा ३४ दशमलव ५३ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार दिउँसो १२ बजेसम्म ३६ हजार ८३४ जनाले मतदान गरेका छन् ।  

    onlinepatrika
    Arghakhachi

    रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनार्दन शर्मा प्रभाकर, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा अनल, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, नेकपा एमालेका नन्दराम देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij