Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सर्लाही पुगे गगन थापा

सर्लाही पुगे गगन थापा

  • काठमाडौ‌ । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    हेलिकप्टरबाट ११:२० मा सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन् ।

    AGNI GROUP

    उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरीया, शिव मन्दिरलगायत मतदान स्थलमा पुगेर उनले मतसमेत मागेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij