Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन २०८२

बालेन्द्र भोलीमात्रै झापा झर्ने

बालेन्द्र भोलीमात्रै झापा झर्ने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज झापा नपुग्ने भएका छन् । बिहान उनलाई लिएर झापा हिँडेको हेलिकोप्टर सुरक्षा चुनौति देखाइएपछि बीचबाटै फर्काइएको थियो ।

    onlinepatrika
    Arghakhachi

    बालेनको सचिवालयका अनुसार उनी आज काठमाडौंमै रहने छन् । भोलि बिहान झापा जाने कार्यक्रम तय भएको बालेनका निकट सहयोगी कुमार बेनले जानकारी दिए । बेनका अनुसार केबाट जाने भन्ने निधो भइसकेको छैन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij