Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

काेशीका ३ ठूला जिल्ला : अहिलेसम्म झापामा सबैभन्दा बढी भाेट खस्याे

काेशीका ३ ठूला जिल्ला : अहिलेसम्म झापामा सबैभन्दा बढी भाेट खस्याे

  • विराटनगर । काेशी प्रदेशलगायत देशभर आज बिहानैदेखि प्रतिनिधिसभाको मतदान जारी छ । हालसम्म सुनसरीमा २० प्रतिशत र मोरङमा १५ प्रतिशत मत खसेको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै झापामा २८ प्रतिशतत मत खसेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार अहिलेसम्म २८ प्रतिशत भन्दा बढी मत खसेको छ ।

    AGNI GROUP

    यस्तै मोरङमा १५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ । यस्तै सुनसरीमा २० प्रतिशत भन्दा बढी मत खसेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij