Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा मतदान गरेर आफनो निर्वाचन क्षेत्रमा पुगेका छन् ।
आज बिहान चितवनमा मतदान गरेलगतै रुकुमपूर्व पुगेका हुन् ।
उनी हेलिकप्टरमार्फत रुकुमपूर्व पुगेका हुन् । दाहालले रुकुमपूर्वमा नेकपाबाट उम्मेदवारी दिएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij