Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

ओखलढुंगाको मानेभन्ज्याङ टोक्सेल केन्द्रमा स्थानीयबाट मतदान बहिष्कार

ओखलढुंगाको मानेभन्ज्याङ टोक्सेल केन्द्रमा स्थानीयबाट मतदान बहिष्कार

  • काठमाडौँ । ओखलढुंगाको मानेभन्ज्याङ टोक्सेलमा अहिलेसम्म स्थानीयले मतदान बहिस्कार गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    हालसम्म मतदानका लागि कोहि मतदाता नआएको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित शहिद स्मृति विद्यालय, सातसल्ले मतदान केन्द्रकी मतदान अधिकृत परवासी राईले जानकारी दिएकी छन् । उनले आफुहरु मतदानका लागि तयारी आस्थामा रहेपनि अहिलेसम्म मतदान गर्न कोहि नआएको उनले बताएकी छन् ।

    AGNI GROUP

    यस केन्द्रमा कुल मतदाता महिला ३२९ र पुरुष ३७२ गरेर ७०१ मतदाता रहेका छन् ।

    हर्कपुरमा प्रादेशिक अस्पताल स्थापना गर्न जग्गा दिएका स्थानीयहरूले अस्पताल स्थापना गर्ने कार्य सरकारले अघि नबढाएपछि उनीहरुले आम भेला गरेर नै मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेका हुन् । मतदान प्रक्रियामा दलका प्रतिनिधिहरू पनि अनुपस्थित रहेका छन् ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij