Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् ।
लेखकले कञ्चनपुरको बेदकोट नगरपालिका- ८ को बैजनाथ मावि 'ग' बाट मतदान गरेका हुन् । लेखक यस पटक उम्मेदवार भने बनेका छैनन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij