Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काँग्रेस सभापति गगन थापाले गरे मतदान

काँग्रेस सभापति गगन थापाले गरे मतदान

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सभापति थापाले काठमाडौंको मैतीदेवी मन्दिर छेउको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    AGNI GROUP

    यसअघि काठमाडौँ-४ बाट उम्मेदवार बनेर जितिरहेका थापा यस निर्वाचनमा सर्लाही- ४ बाट उम्मेदवार बनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij