Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री कार्कीले गरिन मतदान

प्रधानमन्त्री कार्कीले गरिन मतदान

  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । उनले काठमाडौँ- ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा मतदान गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री कार्कीले  सबै मतदातालाई अनिवार्य रूपमा मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन्। उनले प्रत्येक मतले देशको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र सचेत ढंगले मतदान गर्न सबैलाई आह्वान गरेकी हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij