Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

माधव नेपालले गरे रौतहटबाट मतदान

माधव नेपालले गरे रौतहटबाट मतदान

  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट मतदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    रौतहट-१ बाट उम्मेदवार समेत रहेका नेपालले रौतहटको गौर नगरपालिका-२ स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

    AGNI GROUP

    उनी यसअघि यसै क्षेत्रबाट विजयी भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij