Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अराजकताका विरुद्ध लोकतन्त्रको स्थायित्वको आधार बन्ने विश्वासका साथ मतदान गरे: महासचिव पोखरेल

अराजकताका विरुद्ध लोकतन्त्रको स्थायित्वको आधार बन्ने विश्वासका साथ मतदान गरे: महासचिव पोखरेल

  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    दाङ-२ बाट उम्मेदवार समेत रहेका पोखरेलले जनता विद्यापिठ, विजौरी मतदान केन्द्रवाट मतदान गरेका हुन् ।

    AGNI GROUP

    उनले मतदानपछि राजनीतिक अस्थिरता र सामाजिक अराजकताका विरुद्धमा लोकतन्त्रको स्थायित्वको आधार बन्ने विश्वासका साथ मतदान गरेको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij