Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अमूल्य मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आव्हान

अमूल्य मताधिकार प्रयोग गर्न प्रधानमन्त्री कार्कीको आव्हान

  • काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले सबै मतदातालाई अनिवार्य रूपमा मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले प्रत्येक मतले देशको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र सचेत ढंगले मतदान गर्न सबैलाई आह्वान गरेकी हुन् ।

    AGNI GROUP

    प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन मतदाताले देखाएको संयम, धैर्यता र समझदारीप्रति आभार व्यक्त गरेकी छन् । साथै उनले लोकतन्त्रलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij