Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

  • काठमाडौँ । राष्ट्रपति रामचन्द पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार शीतलनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई भोली देखि हुने निर्वाचनको तयारी र देशको समसामयिक अवस्थाका विषयमा जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    AGNI GROUP

    निर्वाचन आयोगले भोली हुने निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij