Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

व्यवसायी नकर्मीको नाममा पैसा मागेपछि

व्यवसायी नकर्मीको नाममा पैसा मागेपछि

कसैले पनि सन्देशको आधारमा रकम नपठाउन आग्रह गरेका छन्।

  • ललितपुर– प्यूठान उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष तथा निर्माण व्यवसायी संघ प्यूठानका पुर्व अध्यक्ष पशुपति नकर्मीको व्हाट्सएप (WhatsApp) खाता ह्याक गरी अपरिचित व्यक्तिले विभिन्न व्यक्तिसँग पैसा मागेको घटना सार्वजनिक भएको छ।

    onlinepatrika
    Arghakhachi
    pashupatiu1.png
    undefined

    नकर्मीका अनुसार उनका नाम र प्रोफाइल प्रयोग गरी “तत्काल आवश्यकता परेको” भन्दै रकम पठाइदिन अनुरोध गरिएको सन्देश धेरैलाई पठाइएको छ। “मेरो व्हाट्सएप ह्याक भएको देखिन्छ। मैले कसैसँग पनि पैसा मागेको छैन,” नकर्मीले अनलाइन पत्रिकालाई बताए। उनले कसैले पनि सन्देशको आधारमा रकम नपठाउन आग्रह गरेका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट