Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेकपा उम्मेदवार चौधरी पक्राउ

नेकपा उम्मेदवार चौधरी पक्राउ

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट पर्सा क्षेत्र–२ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई मंगलबार राति ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिसपी तथा प्रवक्ता हरि बहादुर बस्नेतले कर्पोरेट खबरलाई बताए ।

    AGNI GROUP

    बस्नेतका अनुसार मंगलबार राति नियमित चेकजाँचका क्रममा चौधरीलाई पक्राउ गरिएको हो । उनीसहित अन्य चार जना पनि पक्राउ परेका छन् ।

    उनीहरुको साथबाट केही शंकास्पद वस्तु फेला परेको बस्नेतको भनाइ छ । चारै जना अहिले प्रहरी नियन्त्रणमा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij