Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

एटलेटिको म्याड्रिड कोपा डेल रेको फाइनलमा

एटलेटिको म्याड्रिड कोपा डेल रेको फाइनलमा

  • काठमाडौँ । एटलेटिको म्याड्रिड स्पेनको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा डेल रेको फाइनलमा पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा बार्सिलोनासँग ३-०  गोल अन्तरले पराजित भए पनि एट्लेटिको म्याड्रिड समग्र नतिजामा ४-३ को अग्रता जोगाउँदै फाइनलमा पुगेको हो । यस खेलमा बार्सिलोनाका लागि मार्क बेर्नालले दुई गोल गरे भने राफिन्हाले एक गोल गरेका थिए ।

    AGNI GROUP

    यस अघि पहिलो लिगमा एटलेटिको म्याड्रिडले बार्सिलोनामाथि ४-० को जित निकालेको थियो । एट्लेटिको सन् २०१३ पछि पहिलो पटक कोपा डेल रेक फाइनलमा पुगेको छ ।

    अब एट्लेटिकोले उपाधिका लागि रियल सोसियडाड र एथलेटिक बिल्बाओबीचको विजेतासँग खेल्ने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij