Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । झम्सीखेलमा सानेपा प्रहरीलाई मुक्का हान्ने युवा समातिएका छन् । रेष्टुरेण्ट बाहिर एक आपसमा झगडा गरिरहेका युवाहरुलाई सम्झाउँदा प्रहरीमाथि कुटपिट भएको बताइएको छ । प्रहरीमाथि मुक्का एवं लाठी समेतले प्रहार गरी कुटपिट गर्ने ८ जनालाई पक्राउ गरी अनुसन्धान भईरहेको र घाईते प्रहरी कर्मचारीको अल्का अस्पताल जावलाखेलमा उपचार भईरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij