Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्से ३८.५२ अंकले बढ्यो, ६ अर्ब २३ करोडको कारोबार

नेप्से ३८.५२ अंकले बढ्यो, ६ अर्ब २३ करोडको कारोबार

  • काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३२९ कम्पनिका एक करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    AGNI GROUP

    आज सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ भने पन्चकन्यामाई हाइड्रोको शेयर ९.८९ प्रतिशतले र रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.८२ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी शुभम पावरको शेयर २.५३ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३४ करोड ६५ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २७ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij