Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रास्वपाका उम्मेदवार शाहको उम्मेदवारी खारेज

रास्वपाका उम्मेदवार शाहको उम्मेदवारी खारेज

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा-१ का प्रतिनिधिसभा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij