Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सुनको मुल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको मुल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन १९) सुनको मूल्य २५ सय रुपैयाँले बढेको हो ।

    onlinepatrika
    Arghakhachi

    महासंघका अनुसार, आजका लागि प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यसैगरी, चाँदी २०५ रुपैयाँले घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ६ हजार २० रुपैयाँमा किनबेच भएको चाँदी यस दिन पाँच हजार ८१५ रुपैयाँ तोकिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij