Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध

रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध

  • काठमाडौँ । रियल म्याड्रिड घरेलु मैदानमै स्तब्ध भएको छ । गएराती सम्पन्न ला लिगा अन्तर्गतको घरेलु मैदानमै सम्पन्न खेलमा गेटाफेले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    गेटाफेको जितमा खेलको ३९औं मिनेटमा मार्टिन साट्रीयानोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    AGNI GROUP

    यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा रियल म्याड्रिडका फ्रान्को मस्टानटुओनो र गेटाफेका आड्रीयान लिसोले रातो कार्ड पाएका थिए ।

    यो हारपछि रियल म्याड्रिडको २६ खेलमा ६० अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको यो जितपछि २६ खेलमा ३२ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij