Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनको वाणी

'देशलाई काँग्रेसको वाइवाइ फ्याक्ट्री जस्तो चलाउनुपर्छ'

'देशलाई काँग्रेसको वाइवाइ फ्याक्ट्री जस्तो चलाउनुपर्छ'

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मुलुक हेटौडा सिमेन्ट उद्योग जस्तो भएको टिप्पणी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार चितवनमा आयोजित रस्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले देश सबै स्रोत र सुविधा भएर पनि चलन नसकेको हेटौडा सिमेन्ट फ्याक्ट्री जस्तो भएको बताएका हुन् ।

    AGNI GROUP

    उनले देशलाई नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तो सबै देशमा पुग्न सक्ने गरि चलाउनुपर्ने बताए । बालेनले चुनाव प्रचार प्रसारको क्रममा मुलुकका ४०-४५ जिल्ला घुमेको उल्लेख गर्दै सबै जिल्लाका समस्या एकै किसिमका रहेको आफुले पाएको बताए । उनले एक जिल्लाका समस्याको समाधान अर्को जिल्लामा रहेको आफुले बुझेको बताउदै ति समस्याको समाधान आफुहरुले गर्ने बताए ।

    बालेनले चितवनले देशको पर्यटन विकासका लागि पुरै देशलाई सिकाउनु पर्ने समेत बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij