Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भेटवार्ता

प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत

प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार चिनियाँ राजदूत चाङले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन्। उनी केही दिनअघि मात्रै राजदूत नियुक्त भएर नेपाल आएका थिए ।

    AGNI GROUP

    प्रधानमन्त्री कार्की र चिनियाँ राजदूत चाङबीचको भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्कीले कार्यकालको सफलताको शुभकामना दिएकी छन्। उनले राजदूत चाङको कार्यकालमा नेपाल–चीन मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारी नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij