Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल सरकारले विभिन्न सहसचिवलाई फेरबदल गरेको छ । मन्त्री परिषद् बैठकले आवश्यकताको आधारमा उनीहरुको कार्यक्षेत्र फेरवदल गरेको हो । निर्वाचनको मुखमा गरिएको सरुवाले शका जन्मिएको बताइएको छ । तर, मन्त्रालयले १२ गतेको मन्त्री परिषद् बैठकले आवश्यकताका आधारमा नियमसगत रुपमा सरुवा गरिएको जनाएको छ ।


© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij