Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रन्जितलाई प्रचण्डको फोन : झापा–५ कसैलाई छाड्दैनौं

रन्जितलाई प्रचण्डको फोन : झापा–५ कसैलाई छाड्दैनौं

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा–५ मा नेकपाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने भन्दै गरिएको प्रचारमा सत्यता नरहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यसबारे उनले नेकपाका उम्मेदवार रञ्जित तामाङलाई नै फोन गरेर गलत अफवाहलाई चिरेर अघि बढ्न निर्देशन दिएका छन् ।

    AGNI GROUP

    ’झापा– ५ मा हामी कसैलाई छोड्दैनौँ । सम्पूर्ण शक्तिका साथ तारा जिताउन लाग्ने हो । सबै अफवाहहरू शतप्रतिशत गलत हुन्’, प्रचण्डले तामाङलाई फोनमा भनेका छन् ।

    झापा ५ मा एमालेबाट केपी शर्मा ओली र रास्वपाबाट बालेन शाह पनि उम्मेदवार छन् । ओलीलाई जिताउन प्रचण्डले सहमति गरेको चर्चा चलिरहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij