Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेकपाले बोलायो निर्वाचन परिचालन समितिको बैठक

नेकपाले बोलायो निर्वाचन परिचालन समितिको बैठक

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन परिचालन समितिको बैठक बोलाएको छ । भोलि दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकमा पार्टीको निर्वाचनको तयारी, अहिलेसम्मको प्रगतिबारे समीक्षा हुने जनाइएको छ । नेकपाले आगामी निर्वाचनमा पहिलो दल बन्ने दाबी गर्दै आएको छ ।

    AGNI GROUP

    संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजै पनि आगामी चुनावमा ६५ देखि ७० सम्म सीट प्रत्यक्षमै जित्ने अनुसन्धानको रिपोर्ट आउन थालेको बताएको बताएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij