Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

  • काठमाडौं । साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । यो समयमा नेप्से परिसूचक २.३० अंकले घटेर २६१४.६६ विन्दुमा अडिएको हो । 

    onlinepatrika
    Arghakhachi

    प्रि ओपन सेसनमा ४० वटा स्क्रिप्सको १ हजार १५० वटा कित्ता सेयर ५ लाख ७४ हजार ५०८ रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये १० वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो । १ वटा स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij