Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नोट्टीङघममाथि लिभरपुलको संघर्षपूर्ण जित

नोट्टीङघममाथि लिभरपुलको संघर्षपूर्ण जित

  • काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले नोट्टीङघम फोरेस्टविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    गएराती सम्पन्न खेलमा लिभरपुलले नोट्टीङघमलाई १-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा खेलको ९० मिनेटपछि इन्जुरी समयमा एलेक्सिस म्याक एलेस्टरले गरेको गोलनै खेलको निर्णायक गोल भएको थियो ।

    AGNI GROUP

    यो जितपछि लिभरपुलको २७ खेलमा ४० अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै नोट्टीङघम फरेस्टको २७ खेलमा २७ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij