Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नव जनजागृतिलाई हराउँदै एपीएफ एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा

नव जनजागृतिलाई हराउँदै एपीएफ एन्फा राष्ट्रिय लिगको शीर्ष स्थानमा

  • काठमाडौं । एन्फा राष्ट्रिय लिग अन्तर्गत आज भएको खेलमा एपीएफ क्लबले नव जनजागृति क्लबलाई पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आजबाट पुन: सुचारु भएको लिगको एन्फा कम्प्लेक्सस्थित भएको पहिलो खेलमा एपीएफ क्लबले नव जनजागृति क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

    AGNI GROUP

    एपीएफको जितमा हरि कार्की, युवराज खड्का, समिरज थोकर र अनिश घर्तिले एक एक गोल गरेका थिए । त्यस्तै नव जागृतिका लागी एक गोल निश्चय थापाले गरेका थिए ।

    यो सँगै एपीएफ ६ खेलबाट १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij