Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचन आयोग

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा

  • काठमाडौं । निर्वाचनमा उत्साहजनक सहभागिताका बढाउन निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदाका लागि सरकारसमक्ष सिफारिस गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सरकारले आयोगको सिफारिस स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् । अघिल्ला निर्वाचनमा सरकारले मतदानको दिनमात्रै सार्वजनिक बिदा दिने गरेको थियो ।

    AGNI GROUP

    यसपटक निर्वाचनमा सबै जनताको उत्साहजनक सहभागिता वृद्धि होस् भन्ने उद्देश्यका साथ तीन दिन बिदा सिफारिस गरिएको भट्टराईले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij