Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

टी-२० विश्वकप

वेस्ट इण्डिजको लगातार चौथो जित

वेस्ट इण्डिजको लगातार चौथो जित

  • काठमाडौँ । वेस्ट इण्डिजले इटालीलाई ४२ रनले पराजित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विहिबार सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १६६ रनको लक्ष्य पछाएको इटालीले १८ ओभरमा १२३ रन मात्र बनाएर अलआउट भएपछि खेल ४२ रनले हारेको हो । 

    AGNI GROUP

    यसअघि आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सीको खेलमा वेस्ट इण्डिजले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

    यो सँगै वेस्ट इण्डिजले समुह सी मा समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको छ । त्यसैगरी इटालीले ४ खेलमा एक जित र ३ हार बेहोरेर प्रतियोगिताको अन्त्य गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij