Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

काँग्रेसको चुनावी 'प्रतिज्ञा पत्र' केन्द्रीय समितिबाट पारित

काँग्रेसको चुनावी 'प्रतिज्ञा पत्र' केन्द्रीय समितिबाट पारित

  • काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि पार्टीको 'प्रतिज्ञा पत्र' सर्वसम्मत पारित गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले पार्टीको घोषणा पत्रको रुपमा रहेको 'प्रतिज्ञा पत्र' पारित गरेको हो । काँग्रेसले आजै मधेश प्रदेशको जनकपुरधाममा हुने सभामार्फत आफ्नो घोषणा पत्र सार्बजनिक गर्ने तयारी गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij