Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सवारी चालक कारबाहीबाट नौ लाख ३९ हजार राजस्व असुली

सवारी चालक कारबाहीबाट नौ लाख ३९ हजार राजस्व असुली

  • काठमाडौं । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारी चालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारी चालक कारबाहीमा परेका थिए । 

    AGNI GROUP

    यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उनले दिए । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij