Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

  • काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३५४ कम्पनिका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता शेयर ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    AGNI GROUP

    आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.६४ प्रतिशतले बढेको छ । त्यसैगरी सुपरमाई हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी रिडी पावरको ५३ करोड ३६ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४४ करोड ५२ लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij