Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेपालको महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा लगातार तेस्रो हार

नेपालको महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा लगातार तेस्रो हार

  • काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले महिला एशिया कप राइजिंग स्टार्स प्रतियोगिताका तिनै खेलमा हार बेहोरेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल भारत ए सँग ७ विकेटले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपालले दिएको ७९ रनको लक्ष्य पछाएको भारत ए ले ७.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १८ ओभरमा अल आउट हुदै ७८ रन बनाएर अल आउट भएको थियो ।

    AGNI GROUP

    नेपाल प्रतियोगितामा यसअघि युएईसँग १८ रनले पराजित भएको थियो भने पाकिस्तान ए सँग ३० रनले पराजित भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij