Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नामिबियामाथि अमेरिका ३१ रनले विजयी

नामिबियामाथि अमेरिका ३१ रनले विजयी

  • काठमाडौँ । अमेरिकाले जारी टी-२० विश्वकपमा दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले पराजित गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    अमेरिकाले दिएको २०० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

    AGNI GROUP

    यो जितपछि अमेरिकाको समुह ए मा ४ खेलमा ४ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । अब अमेरिका सुपर आठमा छनौट हुन भारत र पाकिस्तान मध्ये एक टिम आफ्ना बाँकी दुवै खेलमा पराजित हुनुपर्ने छ । त्यस्तै नामिबियाले भने आफ्ना तीन खेलमा लगातार हार बेहोरेको छ । अमेरिकाले समुह चरणका सबै खेल खेलेको छ भने नामिबियाले आफ्नो अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij