Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महाशिवरात्रिमा पशुपतिमा करिब चार हजार साधुसन्त आउने

महाशिवरात्रिमा पशुपतिमा करिब चार हजार साधुसन्त आउने

  • काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा करिब चार हजार साधुसन्तहरूको उपस्थिति रहने जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट करिब चार हजार साधुसन्तहरूको उपस्थिति हुने जानकारी दिदै आउने साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् । उनीहरूलाई तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी मन्दिर परिसरको अनुशासन कायम राखिने कोषले जनाएको छ ।

    AGNI GROUP

    आइतबार महाशिवरात्रिको अवसरमा दर्शनार्थीको अत्यधिक घुइँचो व्यवस्थापन गर्न चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएको र यस बर्ष आठ लाख भक्तजन दर्शनका लागि आउनसक्ने कोषले जनाएको छ ।

    Pashupati_21771069703.jpg
    undefined
    Pashupati_31771069701.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट