Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा. भुसालको जोड

अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा. भुसालको जोड

  • काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.बेदुराम भुुसालले अध्यागमन ऐन २०४९ मा भिसाका आधार तोक्ने, विदेशीले पालना गर्नुपर्ने सर्त तोक्ने, भिसा नबीकरण रद्ध गर्न र महानिर्देशकका कामलगायतका विषयमा प्रत्यायोजित गरेर दुरुपयोग गरिएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बसेको राष्ट्रिय सभाको १९औँ अधिवेशन बैठकमा सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिले अध्यागमन एन २०४९ र सो अन्तर बनेको प्रत्यायोजित विधानहरुको अध्ययन प्रस्तुत गरेकोमा नेपालको मात्र नभएर अन्य मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाको अध्ययगमन सम्बन्धी ऐन अध्ययन गरेर यस्तो प्रतिक्रिया दिएको भुसालको भनाइ छ ।

    AGNI GROUP

    ‘समितिले नेपालको मात्र नभएर अन्य मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाका देशको अनुगमन सम्बन्धी ऐन अध्ययन गरेको गरेको रहेछ,’भुसालले जानकारी दिंदै भने,‘भारतमा कम प्रत्यायोति गरेको तर पाकिस्तान र बंगलदेश जस्ता देशमा निरंकुश खालको शासन पद्धति छ। त्यहाँ धेरै अधिकार कार्यपालिकालाइ दिएको रहेछ ।’

    भुसालले जहाँ लोकतन्त्र, निरकुंश प्रवृत्तिको सरकार छ त्यहाँ प्रत्यायोजन कम हुने गरेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij