Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शहीद परिवारलाई नेकपाले गर्यो सम्मान

शहीद परिवारलाई नेकपाले गर्यो सम्मान

  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाकी नेतृ पम्फा भुसाल ले शुक्रबार शहीद परिवारलाई सम्मान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका प्रचण्डले भूमे–२, खाबाङ बगरमा ३१औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा जनयुद्धमा शहीद तथा बेपत्ता भएका २ सय ५२ जनाका परिवारलाई सम्मान गरेका हुन् ।

    AGNI GROUP

    रुकुम जनयुद्ध र शान्ति प्रक्रियाको शुभारम्भ भएको तथा जनयुद्धका क्रममा विभिन्न महत्वपूर्ण निर्णय लिने बैठकहरू भएको स्थान हो । यस ठाउँलाई नेपाली कम्युनिस्ट पार्टीले आफ्नो आधार इलाकाका रूपमा समेत लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij