Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे चार अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे चार अंकले बढ्यो

  • काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे चार अंकले बढेको छ । यो समयमा नेप्से परिसूचाक ४.५२ अंकले बढेर २६६६.६१ विन्दुमा पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रि ओपन सेसनमा ५५ वटा स्क्रिप्सको ६४ हजार ४०७ कित्ता सेयर ३ करोड ९ लाख ३४ हजार ९९ रुपैयाँमा खरिदबिक्री भए ।

    AGNI GROUP

    कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij