Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रवि लामिछाने भोली कास्की अदालत जाने

रवि लामिछाने भोली कास्की अदालत जाने

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाका अनुसार आज लामिछानेले कास्कीको तालचोक, हेम्जा र चिप्लेढुंगामा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज बेलुकी ५ बजे चिप्लेढुंगाको कार्यक्रम सकिएपछि लामिछाने पोखरामै बस्ने र कार्यकर्तासँग थप भेटघाट गर्ने जनाइएको छ ।

    AGNI GROUP

    बिहीबार लामिछानेले लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दाको विषयमा जिल्ला अदालत, कास्कीमा उपस्थित हुने भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij