Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अफगानिस्तानले टस जित्यो, दक्षिण अफ्रीकाले पहिला ब्याटिंग गर्ने

अफगानिस्तानले टस जित्यो, दक्षिण अफ्रीकाले पहिला ब्याटिंग गर्ने

  • काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज पहिलो खेल अफगानिस्तान र दक्षिण अफ्रिकाबीच हुदैछ ।

    onlinepatrika
    Arghakhachi

    भारतको अहमदावादमा हुने समुह डी अन्तर्गतको यस खेलमा अफगानिस्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । अफगानिस्तानले पहिलो खेलमा न्यूजील्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रीकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको छ ।

    AGNI GROUP

    आजको खेलमा दक्षिण अफ्रिकाको प्लेइङ ११ मा एडेन मार्कराम (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), रायन रिकेल्टन, डेवाल्ड ब्रेभिस, डेभिड मिलर, ट्रिस्टन स्टब्स, मार्को जेन्सेन, जर्ज लिन्डे, कागिसो रबाडा, केशव महाराज र लुंगी एनगिडी रहेका छन् ।

    त्यस्तै अफगानिस्तानको प्लेइङ ११ मा रहमानउल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, गुलबादिन नाइब, सिदिकुल्लाह अटल, दरविश रसौली, अजमातुल्लाह ओमरजाई, मोहम्मद नाबी, राशिद खान (कप्तान), मुजीब उर रहमान, नूर अहमद र फजलहक फारुकी ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij