Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि

  • काठमाडौं । आगामी फागुन १ देखि ५ गतेसम्म गैँडाकोट–९ स्थित नवजागरण खेलमैदानमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतियोगितामा सातवटा प्रदेशबाट सात टिम तथा आयोजक नवजागरण ग्रामीण विकास केन्द्रको मेयर्स ११ गरी आठ टिम सहभागी हुने प्रतियोगिताका संयोजक रामचन्द्र सापकोटाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

    AGNI GROUP

    प्रतियोगितामा विजयी हुने टोलीलाई रु तीन लाख, उपविजेताले रु दुई लाख, म्यान अफ द सिरिजलाई रु २५ हजार, उत्कृष्ट ब्याट्सम्यान , बलर, फिल्डर तथा किपराई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij