Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दार्चुलामा प्रहरी हवल्दारको शव भेटियो

दार्चुलामा प्रहरी हवल्दारको शव भेटियो

  • काठमाडौं । दार्चुलामा कार्यरत नेपाल प्रहरीका एक हवल्दारको शव भेटिएको छ । महाकाली नगरपालिका-४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिँदै सत्य-तथ्य पत्ता लगाइने बताएका छन् ।

    AGNI GROUP

    घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij