Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बेलमोन्ट र सत्य साइ सेमिफाइनलमा

बेलमोन्ट र सत्य साइ सेमिफाइनलमा

  • काठमाडौं । बेलमान्ट र सत्य साइ दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बेलमोन्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–९ ले पराजित ग¥यो । बेलमोन्टको जितमा क्रिस्टिना घिमिरेले १० अंक योगदान गरिन् । दिब्या कार्कीको ७ अंक सहयोगमा सत्य साइले ग्रिनल्यान्डलाई १५–१० ले हरायो ।

    AGNI GROUP

    सिनियर गल्र्समै फेरिल्यान्डले मन्जरीलाई २०–१० तथा भ्याली पब्लिकले आयोजक जेबी स्कुललाई ३०–२० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij